नीति कार्यान्वयनमे नन्ना अध्यक्षसे प्रतिवद्धता

पहुरा समाचारदाता
हसुलिया, २६ बैशाख । महिला तथा अपाङता हुइल व्यक्तिहुकनके आर्थिक विकासके लाग बनल उद्यमशीलता विकास नीति, २०८० कैलारी गाउँपालिकाहे हस्तान्तरण कैगिल बा ।
दिगो विकास समाज भजनी ओ वल्र्ड भिजन इन्टरनेशनल नेपालके आर्थिक तथा प्राविधिक सहयोगमे ‘महिला तथा आप्रवासीहरुको आर्थिक पुनस्र्थापना परियोजना’ अन्र्तगत महिला तथा अपाङता रहल व्यक्तिके उद्यमशिलता मार्फत आर्थिक शसक्तीकरण लाग बनल उद्यमशीलता विकास नीति मंगरके रोज गाउँपालिकाके अध्यक्ष राजसमझ चौधरी ओ उपाध्यक्ष भवगतीकुमारी चौधरीहे हस्तान्तरण कैगिल हो ।

महिला तथा अपाङता रहल व्यक्तिके उद्यमशिलता मार्फत आर्थिक शसक्तीकरण नीतिके मस्यौदा उप्पर जनप्रतिनिधि, सम्बन्धित शाखा प्रमुख तथा प्रतिनिधि, महिला उद्यमी संजाल, कृषि व्यावसायिक सेवा प्रदायक संजाल, अपाङता रहल व्यक्तिके संजालविच समुहगत छलफलसे कैलारी गाउँपालिकामे तयार हुइल उ नीति दिगो विकास समाज भजनीके सचिव आशा चौधरी पालिकाके अध्यक्ष ओ उपाध्यक्षहे हस्तान्तरण करल रहिट ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरी महिला तथा अपाङता हुइल व्यक्तिहुकनके आर्थिक विकासके लाग बनल उद्यमशीलता विकास नीति २०८० कार्यपालिकामे छलफल करके कार्यान्वयन कैना प्रतिबद्धता जनैले बटै । उहाँ कहलै, महिला तथा अपाङता रहल व्यक्तिके उद्यमशिलता मार्फत आर्थिक शसक्तीकरण नीति बनल बा । ओइनहे उद्यमशिलता मार्फत आर्थिक शसक्तीकरणके साथ पालिका सदैव आघे बह्री ।’
गाउँपालिका अध्यक्ष कहलै, ‘आर्थिक ओ सामाजिकरुपसे पाछे परल÷पारल महिला तथा अपाङता हुइल व्यक्तिहुकनके व्यावसायिक संलग्नता ओ क्षमता विकासके माध्यमसे सशक्तीकरण कैना सहजुल हुई । ओइन उप्पर हुइना हिंसा, वञ्चितीकरण, अपहेलना, लगायत हानी पुगैना अवस्थाके न्यूनिकरणके लाग आर्थिक सशक्तिकरणके माध्यमसे सक्कु विषय क्षेत्र तथा संरचनामे पहुँच सुनिश्चित करटी सामाजिक समावेशिकरण करे सेक्जाई ।
महिला तथा अपाङता हुइल व्यक्तिहुकनके सवालमे प्रत्यक्ष वा अप्रत्यक्ष रुपमे कार्यरत सरोकारवाला निकायसंगके सहकार्यमे महिला तथा अपाङता मैत्री वातावरण सिर्जना कैनामे टेवा पुग्ना उहाँ बटैलै ।

दिगो विकास समाज भजनीके सचिव आशा चौधरी नीति कार्यान्वयनमे जोड डेटी आर्थिक विकासके माध्यमसे महिला तथा अपाङता हुइल व्यक्तिहुकनके आर्थिक सामाजिक सबलतासहित सम्मान पुर्वक जीवनयापन कैना वातावरण तयार करे सेक्ना बटैली ।
यी पालिकामे वि.सं २०७८ के राष्ट्रिय जनगणना बमोजिम १०,१७४ घरधुरीमे कुल जनसंख्या ४९ हजार ९१७ मध्ये २५ हजार ८३७ (५१.८ प्रतिशत) महिला रहल बटै । महिलाके साक्षरता ६५.९ प्रतिशत ओ पुरुषके साक्षरता ७९.५ प्रतिशत रहल बा । यी पालिकाके कुल जनसङख्याके करिब ३.७ प्रतिशत (महिला ३.५ (९०४ जाने) ओ पुरुष ३.९ (९३१ जाने) जनसंख्यामे कौनो एक वा ढेर मेरिक अपाङता डेखल बा ।
महिला तथा अपाङता हुइल व्यक्तिहुकनके आर्थिक विकासके लाग उद्यमशीलता विकास नीति नीतिमे पृष्ठभूमि, विगतके व्यवस्था ओ प्रयास, वर्तमान स्थिति, समस्या तथा चुनौती, अवसर, नीतिके आवश्यकता, दीर्घकालीन सोंच, लक्ष्य तथा उद्देश्य, रणनीति, रणनीति कार्यान्वयन कैना अपनैना कार्यदिशा, नीति, सेवा तथा अवसरमे पहुँच बढैना, आर्थिक सशक्तीकरण कैना, आर्थिक विकासके लाग समुदायस्तरमे चेतना अभिवृद्धिमे जोड, सहभागिता अभिवृद्धिमे जोड, व्यवसाय विकासके लाग परिवार ओ समुदायके परिचालन विषयबस्तु समेटल बा ।

ओस्टेक करके व्यवसाय विकासके लाग सेवा प्रवाहके प्रभावकारिता, कानून ओ नीतिके सुदृढीकरण, कार्यान्वयन, नीति, लक्षित समुदायके क्षेत्रमे विशेष कार्य करेक लाग आवश्यक समुह, संरचना सञ्जाल तथा संयन्त्रके व्यवस्था कैना, स्रोत परिचालन कैना विषयफे समेटल बा । उ नीतिके अनुगमन तथा मूल्याङकन, सम्भावित जोखिम न्यूनीकरण योजना, नीति कार्यान्वयनके पक्ष, नीति कार्यान्वयनके लाग मुख्य क्रियाकलाप तथा जिम्मेवारी, सहकार्य तथा समन्वय, नीतिके प्रचार प्रसार ओ सुधार करे सेक्ना कहल बा ।
संस्थागत व्यवस्था यस नीतिमे रहल प्रावधानहे आर्थिक समावेशीकरणके अवधारणा अनुरुप प्रभावकारीरूपमे कार्यान्वयन कैना नीति निर्देशक समिति रहना कहल बा ।
यी समितिमे गाउँपालिका अध्यक्ष –संयोजक, गाउँपालिका उपाध्यक्ष –सहसंयोजक, वडा अध्यक्षहुकन मध्येसे ३ जाने सदस्य, अध्यक्षसे तोकल कार्यपालिका सदस्य मन्से एक जाने महिला सहित कम्तिमे २ जाने सदस्य, आर्थिक विकास समितिके संयोजक सदस्य, महिला सञ्जाल प्रतिनिधी एक जाने सदस्य, अपाङता हुइल व्यक्तिहुकनके सञ्जाल प्रतिनिधी एक जाने सदस्य, प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहना कहल बा ।
मनोनित सदस्यहुकनके पदावधि दुई बर्षके रहना कहल बा । समितिके बैठक कम्तिमे ४ महिनामे एक चो बैठना, समितिके वैठकमे आवश्यकतानुसार सम्बन्धित विज्ञ एवं संस्थाके प्रतिनिधिहे आमन्त्रित करे सेक्जैना, बैठक सम्बन्धी कार्यविधि समिति अपनही निर्धारण करल बमोजिम हुइना कहल बा ।

टमान चरणमे छलफल हुइल उ नीति निर्माणके लाग दिगो विकास समाज भजनीके ‘महिला तथा आप्रवासीहरुको आर्थिक पुनस्र्थापना परियोजना संयोजक रतन विक, वल्र्ड भिजन इन्टरनेशल नेपालके परियोजना लिड दिलिप चन्द्र ढकाल सहजीकरण करल रहिट । कलेसे मस्यौदाबारे सहजीकरण सहजकर्ता भीमराज अवस्थी ओ धनबहादुर ऐर करले रहिट ।
नीति हस्तान्तरण कार्यक्रममे कैलारी गाउँपालिकाके उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐर, वडाअध्यक्ष, कार्यपालिका सदस्यहुकनके सहभागिता रहे । कार्यक्रमके संचालन कैलारी गाउँपालिकाके सामाजिक विकास शाखाके प्रमुख यगम कलेल करल रहिट ।

‘‘महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक विकासका लागि कैलारी गाँउपालिकाको उद्यमशिलता विकास नीति, २०८०
१. पृष्ठभूमि
नेपालको संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । संविधानले दिशा निर्देश गरे बमोजिम समतामूलक समाजको निर्माण गर्ने सिलसिलामा महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरण माफर्त यस गाँउपालिका र यस अन्तर्गतका सबै क्षेत्रगत विषयहरूमा निजहरुको सामाजिक समावेशीकरणको विषयलाई आन्तरिकीकरण, मूलप्रवाहीकरण र संस्थागत गर्न आवश्यक रहेको छ । यसबाट सबै महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशीकरणको मान्यता अनुरुप सहभागी गराई आर्थिक सशक्तिकरणबाट सामाजिक समावेशीकरण गर्न नीतिगत तथा कानुनीरूपमा थप व्यवस्थित गर्ने मद्दत पुग्ने अपेक्षा गरिएको छ । राज्यले संङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्वन गरिरहँदा व्यावसाय विकासबाट आर्थिक सशक्तिकरण गर्दे समता मुलक समाज निर्माण गर्न यो व्यावसाय विकास नीति जरुरी भएको छ ।
यस सन्दर्भमा विभेद रहित, समृद्ध र न्यायपूर्ण समाजको स्थापनाको सिलसिलामा महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सहभागिता, अग्रसरता र निर्णय प्रक्रियामा सहभागिताको भूमिकालाई सुनिश्चित गर्न आवश्यक देखिन्छ, आर्थिक शसक्तिकरण मार्फत सबै महिला तथा अपाङ्गता भएका व्यक्तिहरुले आत्म सम्मान बोध हुने वातावरण निर्माण गर्न, स्थानीय स्तरमा स्थानीय सरकार संञ्चालन ऐन, २०७४ ले तोकेको जिम्मेवारी अनुसार यस बिषयमा जारी भएका नीति तथा कार्यक्रमहरुको योजनाबद्ध कार्यान्वयन गर्न, सम्बद्ध सबै सरोकारवालाहरु (सरकार, गैर सरकारी क्षेत्र, निजी क्षेत्र तथा
नागरिक समाज र दातृ निकाय लगायत सब)ै को साझा प्रयास मार्फत महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाइ आयआर्जनमा संलग्न गराई आर्थिक तथा सामाजिक सशक्तिकरण गर्न नीतिको आवश्यकता महसूस भएकाले यो व्यावसाय विकास नीति, २०८०’ तर्जुमा गरी लागू गरिएको छ।
२. विगतका व्यवस्था र प्रयासहरू
कैलारी गाउँपालिकाले लैगिंक समानता तथा सामाजिक समावेशिकरणको व्यवहारिक कार्यान्वयन गरी संस्थागत गर्नका लागि नीति, कानुन, योजना तथा कार्यक्रमहरुमा लैगिंक समानता तथा सामाजिक समावेशिकरणलाई समेट्दै आईरहके ो छ,। पालिकाले पालिका स्थापना काल देखि नै महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको समानता तथा सामाजिक समावेशिकरण मूलप्रवाहिकरणका लागी बिभिन्न प्रयासहरु गर्दै आईरहेको छ । गाँउपालिकाले गठन गर्ने बिभिन्न समिति तथा संरचनाहरुमा महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित गरेको छ । साथै पदाधिकारीहरुको आचारसंहिता
स्वीकृत गरि सबै प्रति समान ब्यवहारको सुनिश्चितता गरेको छ ।
गाँउपालिकाले बार्षिक नीति तथा कार्यक्रम मार्फत महिला तथा अपाङ्गता भएका व्यक्तिहरुका सवाल तथा निजहरुलाई सामाजिक समावेशिकरण गर्न कैलारी गाउपालिका स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७४,बिशष्ो अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०७६,व्यवसाय दर्ता तथा नवीकरण कार्यविधि, २०७६,कैलारी गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७६, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यबिधी,२०७७, कैलारी लक्षित वर्ग कार्यक्रम सञ्चालन कार्यविधि २०७६, क्षमता विकास तथा रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७४, गुनासो सम्वोधन
तथा ब्यवस्थापन कार्यविधी,२०७५,विपत जोखिम न्यूनिकरण ऐन,२०७५वार्षिक नीति तथा कार्यक्रमहरुमा जारी गरी नीतिमा भएको व्यवस्था अनुरुप सवालहरुको संबोधन गर्दै आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गर्दै आईरहेको छ । गाँउपालिकाबाट निर्माण हुने भवन तथा भौतिक पुर्वाधारहरुलाई लैंगिक मैत्री तथा अपाङ्गमैत्री बनाउने प्रयास गर्दै आएको छ । लक्षित बर्गको पहुँच तथा क्षमता विकास अभिबृद्धी गर्न सम्पर्क व्यक्ति तोक्ने तथा आवश्यक जनशक्तिको व्यवस्थपनको कार्य समेत गरेको छ ।
महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको लागी सचेतना कार्यक्रम, लक्षित कार्यक्रमहरु, सेवा प्रवाहमा प्राथमिकता, सिप विकास , सामाजिक सुरक्षा भत्ता, व्यावसायिक अनुदान लगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ ।
३. वर्तमान स्थिति
कैलारी गाँउपालिका सुदुरपश्चिम प्रदेशको साविकको कैलाली जिल्लामा अवस्थित रहेको छ । वि.सं. २०७४ फाल्गुन २७ देखि लागु हुने गरि बनाइएको यस कैलारी गाँउपालिका घोषणा गर्दा साविक हसुलिया, पबेरा,बसौटी,गदरिया, रतरपुर र केहि वडा उदासिपुर (३,४,६,९) गा.वि.स. समाबेस भई कैलारी गाँउपालिका स्थापना भएको हो । हाल यस गाँउपालिकामा ९ वटा वडाहरु रहेका छन् । यस गाँउपालिकाको कुल क्षेत्रफल २३३.२७ वर्ग कि.मि., १०,१७४ घरघुरिमा बसोबास गर्ने जम्मा जनसंख्या
४९९१७ ( महिला २५८३७, पुरुष २४०८० ) रहेको छ ।
यस पालिकामा वि.सं २०७८ को राष्ट्रिय जनगणना बमोजिम १०,१७४ घरधुरीमा कुल जनसंख्या ४९९१७ मध्ये २५८३७ (५१.८ प्रतिशत) महिला रहके ामा महिलाकोसाक्षरता ६५.९ प्रतिशत र पुरुषको साक्षरता ७९.५ प्रतिशत रहेको छ । यस पालिकाको कुल जनसङख्याको करिब ३.७ प्रतिशत (महिला ३.५ (९०४ जना) र पुरुष ३.९ (९३१ जना) जनसङ्ख्यामा कुनै एक वा बढी प्रकारको अपाङ्गता देखिएको छ।
जनसाङखिक विविधतालाई अध्ययन गर्दा यस पालिकाको पछिल्लोराष्ट्रिय जनगणना, २०७८ बमोजिम कुल जनसङ्ख्याको ८९.३० प्रतिशत थारु, ३.४६ प्रतिशत क्षेत्री, प्रतिशत २.४८ कामी १.९३ प्रतिशत बहमण बाहेक अन्य पाय जाती एक प्रतिशत भन्दा कम जनसङ्ख्यामा रहेको छ । भाषागत विविधता हेर्दा यस पालिकामा थारु, नेपाली, डोटेली भाषी मानिसहरुको बसोबास छ भने सबै भन्दा बढी थारु मातृभाषीहरू रहेको देखिन्छ । यस पालिकामा हिन्दु धर्म मान्ने जनसङ्ख्या अधिक भए तापनि यस बाहेक
सबै धर्मावलम्बीहरू रहेको देखिन्छ । समावेशी विकासको मान्यतालाई आत्मसात् गरी गाउपालिकामा
रहेका विविधताहरुको संरक्षण सम्वधर्न रर प्रवधर्न गरि समतामुलक समाज निर्माणका लागि आर्थिक
विकासका कार्यक्रमहरु समन्वयात्मक रुपमा प्रभावकारी रुपमा संञ्चालन गर्न पर्ने हन्ुछ । (प्रारम्भिक
तथ्याङ्क अनुसार)
४. समस्या तथा चुनौतीहरू
कैलारी गाँउपालिकाले महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक विकास मार्फत सामाजिक
समावेशिकरण मूलप्रवाहिकरणका लागी बिभिन्न प्रयासहरु गर्दै आइर्र हेको छ यद्यपि परम्परागत सोच,
अशिक्षा, गरिबी, समुदायमा ब्याप्त बिभेदजन्य संस्कार लगायतका कारण अझै पनि सन्तोषजनक
उपलब्धि हासिल गर्न सकिएको छैन । यस गाँउपालिकामा महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाइ
शसक्तिकरण,समावेशीकरण र मुलप्रवाहिकरण गरी समतामा आधारित समानता प्राप्त गर्न यस क्षेत्रमा
भएका मुख्य समस्याहरु देहाय बमोजिम औंल्याउन सकिन्छ ।
मुख्य समस्याहरु
सामाजिक समावशे ीकरणका लागि आवश्यक खण्डीकृत तथ्याङ्ककोअभाव रहन, बिधवा, सम्वन्ध ु
बिच्छेद गरेका, परिवारले परित्याग गरके ा एकल महिला आर्थिक अभावमा रहेका महिला तथा
अपाङ्गता भएका व्यक्तिहरुको, तथ्याङ्क अभाव जस्ता कारणलेसेवा सुबिधा बाट बन्चित हनु ु।
योजना निर्माण प्रकृयामा महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता नीतिगत रुपमै
सुनिश्चित गरिएको भएता पनि लक्षित समुदायको अर्थपुर्ण सहभागिताको विकास हुन सकेको
छैन ।
सीप तथा क्षमताको अभावमा महिला तथा अपाङ्गता भएका व्यक्ति तथा परिवारहरु आर्थिक
क्रियाकलापमा सहभागी हुन नसक्नु ।
महिला तथा अपाङ्गता भएका व्यक्तिहरुका परिवारहरु शिक्षा, स्वास्थ्य, पोषण जस्ता आधारभूत
आवश्यकता बाट बन्चित हुनु ।
बाल बिवाह, घरेलु हिंसा जस्ता हानिकारक अभ्यासहरुका अवशेष रहनु रहनु ।
अपाङ्गता मैत्री पुर्वाधार अभावका कारण अपाङ्गता भएका व्यक्तिहरुको सेवा पहुँच तथा अन्य
सामाजिक क्रियाकलापहरुमा सहभागीहनु कठिनाई ।
छ
अपाङ्गता भएका व्यक्तिहरु (अपाङ्गता भएका कारण) शिक्षा, स्वास्थ्य, यातायात, पोषण,
समाजिक, आर्थिक तथा राजनीतिक क्रियाकलापमा सहभागिता, सञ्चार जस्ता आधारभूत
सुविधा बाट बन्चित हुनु ।
उद्यमशिलता विकास बारे जानकारी नहनु ु, आर्थिक अभाव, तथा सीप नहनु ु र भएको सीप
स्तरोन्नती हनु नसक्दा व्यावसायीकताको विकास र बिस्तारमा कठिनाई,
सामाजिक समावेशीकरण सम्बन्धी एकीकृत नीति तर्जुमा नहुनु,
स्रोत, साधन, अवसर र लाभको वितरणमा लक्षित वर्ग एंवम् क्षेत्रको न्यायोचित पहुँच
सुनिश्चित नहुनु,
महिला तथा अपाङ्गता भएका वर्ग र समुदायलाई आर्थिक तथा सामाजिकरूपमा सशक्तीकरण
गर्न नसक्नु,
शासकीय प्रणालीमा महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित हुन नसक्नु,
अनुगमन तथा मूल्याङ्कन र प्रतिवेदन प्रणालीमा समावेशीकरण सम्बन्धी सूचकहरूलाई समावेश गर्न नसकिनु,
विभिन्न लक्षित वर्ग, क्षेत्र र समुदायबीच आर्थिक तथा सामाजिक विकासमा उच्च अन्तर रहनु,
विभिन्न लिङ्ग, वर्ग, क्षेत्र, समुदाय र जातजातिबीच हुने ब्यवहारगत विभेद हट्न नसक्नु,
महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक तथा आर्थिक समावेशीकरणको
अवधारणामा सरोकारवालाहरूबीच साझा दृष्टिकोण कायम गर्नु नसक्नु,
नीति निर्माण र कार्यान्वयनमा सरोकारवाला निकायहरू संग प्रभावकारी समन्वय नहनु , ु
स्रोत साधन, अवसर र लाभमा महिला तथा अपाङ्गता भएका बर्गको समन्यायिक पहुँच सुनिश्चित नगर्नु,
महिला तथा अपाङ्गता भएका परिवारमा रहेको व्याप्त गरिबी घटाउन भएको पहल प्रयाप्त नहुनु,
संस्थागत संरचनामा महिला तथा अपाङ्गता भएका बर्गको अर्थपुर्ण प्रतिनिधित्व सुनिश्चित हनु नसक्नु ।
यथास्थन बादी सोच तथा अपाङ्गता भएका व्यक्तिहरुमा रहेको उदाशिनता,
चुनौतीहरू
घरायसीकामको आर्थिक गणना गर्ने वातावरण निमार्ण गर्नु
समाजमा बिभिन्न कुरीति तथा हानिकारक परम्परागत अभ्यासहरुलाई चिर्दे समाजबाट हटाउनु,
लक्षित समुदायको सामाजिक सचेतनामा बृद्धि गराउनु,
ट
महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगारमुलक कार्यक्रममा समावेश गराउनु
लक्षित वर्गलाई विकास तथा सेवा प्रवाहको मुलप्रवाहिकरणमा समेट्नु
विकास भनेको पुर्वाधार विकास मात्रै हो भन्ने सोच विद्यमान रहदा सामाजिक आर्थिक
पक्षलाई विकासको रुपमा स्वीकारगर्ने मानसिकताको निर्माण गर्नु
अवसरहरू
बिभिन्न अन्र्तराष्ट्रिय सन्धि सम्झौतामा लैंगिक समानता तथा सामाजिक समावेशिकरणका
बिषय समेटिनु तथा नेपालद्धारा अनुमोदन भएको ।
स्थानीय स्तरमा आवश्यक नीति, कानुन, योजना तथा बजेट स्थानीय तहले लक्षित वर्गको
सहभागितामा निर्माण गर्न पाउने नीतिगत व्यवस्था हुनु
पालिकाको नीति तथा कार्यक्रममा महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक, लैङ्गिक
समानता तथा सामाजिक समावेशिकरणको सवाल प्राथमिकतामा पर्नु
आर्थिक समावेशिकरणका क्षेत्रमा बिभिन्न संघ संस्था तथा दातृ निकायहरूबाट सहयोग एवं
समन्वय हुनु
पालिकाका वार्षिक कार्यक्रममा आर्थिक तथा सामाजिक समावेशिकरणलाई समेटिनु
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू हनु ुतथा लक्षित समुदायकोसमेत प्रतिनिधित्व रहनु
आर्थिक सशक्तिकरण तथा जीविकोपार्जनमा टेवा पु¥याउन वडा, पालिका, विभिन्न संघ संस्था
तथा दातृ निकायहरूबाट उत्पादनमूलक समुहहरू, बचत समुहहरू, संजालहरू गठन भई कार्य
गरिरहके ा
व्यवसाय संञ्चालनका लागि प्रयाप्त कच्चापदार्थ, इच्छाशक्ति भएको जनशक्ति हुनु र बजार
तथा यातायातको पर्याप्तता
संरचना तथा संञ्जालको व्यवस्था
नीति तथा विधिको व्यवस्था।,
५. नीतिको आवश्यकता
कैलारी गाँउपालिकामा रहेका महिला तथा अपांगता भएका वर्गको आर्थिक समावेशीकरणमा देखिएका
चुनौतीहरूको सामना एवम् समस्याको समाधान गर्न देहायका कारणले यो नीति आवश्यक रहेको छः
महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकासका माध्यमबाट सामाजिक समानता
तथा समावेशिकरणका लागि आवश्यक संस्थागत तथा संरचनागत प्रबन्ध गर्न ।
रपालिकाका योजना र कार्यक्रमहरूलाई महिला तथा अपाङ्गता भएका व्यक्तिका आर्थिक
क्रियाकलाप विकासमैत्री बनाउन ।
ठ
महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक विकासमा संलग्न गराई लक्षित समुदायको
मुलप्रवाहिकरण गर्न ।
लक्षित समुदायको आर्थिक विकासका सवालमा आवश्यकताको पहिचान गरी अवस्था विश्लेषण
तथा सोही अनुसारको योजना निर्माणका लागि मार्गनिर्देशन गर्न ।
लक्षित समुदायको आर्थिक विकासका लागि स्रोत साधनको पहुँच पु¥याई अवसरको न्यायोचित
वितरणको सुनिश्चित गर्न ।
महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकास का क्षेत्रमा कार्य गर्ने सबै निकाय
तथा सरोकारवालाहरू बीच समन्वय कायम गरी साझा प्रयासलाई बढावा दिन ।
महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको व्यवसायिक समावेशीकरण सम्बन्धी कानुनी
व्यवस्थाको कार्यान्वयनमा सहयोग पु¥याउन,
महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकासमा संलग्न उत्पादनमूलक समुह,
रुपान्तरणकारी बचत समुह, महिला उद्यमी संजाल, व्यवसायिक सेवा प्रदायक, कृषक संजाल,
अपाङ्गता भएका व्यक्तिहरूको नेटवर्क इत्यादिलाई सूचिकरण, दर्ता, परिचालन तथा नियमन
गर्न ।
संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी शासन व्यवस्थाको प्रबद्र्धन गर्न,
६. दीर्घकालीन सोंच, लक्ष्य तथा उद्देश्य
आर्थिक समावेशीकरण नीतिका दीर्घकालीन सोंच, लक्ष्य र उद्देश्यहरू निम्नानुसार रहने छन,
६.१ दीर्घकालीन सोंच
महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सवलता सहित सामाजिक समावेशिकरण
सहितको समानता ।
६.२ लक्ष्य
आर्थिक विकासको माध्यमबाट महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सामाजिक
सबलता सहित सम्मान पुर्वक जीवन यापन गर्ने वातावरण तयार गर्ने,
६.३ उद्देश्य
६.१ आर्थिक र सामाजिकरुपले पछाडी परेका ÷पारिएका महिला तथा अपाङ्गता भएका
व्यक्तिहरूको व्यावसायिक संलग्नता र क्षमता विकासको माध्यमबाट सशक्तीकरण गर्ने ।
६.२. महिला तथा अपाङ्गता भएका व्यक्तिहरू माथी हुने विभेद, हिसं ा, बञ्चितीकरण,
अपहेलना, लगायत हानी पु¥याउने अवस्थाको न्यूनिकरणका लागि आर्थिक
सशक्तिकरणको माध्यमबाट सबै विषय क्षेत्र तथा संरचनामा पहुँच सुनिश्चित गर्दै
सामाजिक समावेशिकरण गर्ने ।
६.३ महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सवालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कार्यरत
सरोकारवाला निकायहरु संगको सहकार्यमा महिला तथा अपाङ्ग मैत्री वातावरण सिर्जना
गर्ने ।
७ रणनीति
७.१.सेवा तथा अवसरमा पहुँच बढाउने ।
७.२. आर्थिक सशक्तीकरण गर्ने,
७.३. आर्थिक विकासका लागि समुदाय स्तरमा चेतना अभिवृद्धिमा जोड,
७.४.सहभागिता अभिवृद्धिमा जोड,
७.५. परिवार र समुदायको परिचालन,
७.६.सेवा प्रवाहको प्रभावकारीता,
७.७. कानून र नीतिको सुदृढीकरण र कार्यान्वयन ।
७.८ महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकासका क्षेत्रमा विशष्ो कार्य गर्नका
लागि आवश्यक समुह, संरचना र सञ्जाल तथा संयन्त्रको व्यवस्था ।
रणनीति कार्यान्वयन गर्न अपनाइने कार्यदिशा
यस नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न देहाय बमोजिमका कार्यान्वयन कार्यदिशा तय
गरिएको छ ।
नीति ७.१ १ सेवा तथा अवसरमा पहुँच बढाउने ।
७.१.१ आर्थिक विकास का लागि विशेष नीति तथा कार्यक्रमको माध्यमबाट स्थानीय तहका
सेवा,सुविधा तथा अवसरमा पहुँच बढाइने छ ।
७.१.२ सेवामा पहुँच बिस्तार तथा व्यवस्थित गर्न घुम्तिशिविर तथा सेवामा प्राथमिकताको
परिपाटीको विकास गरिने छ ।
७.१.३ सार्वजनिक सेवा र सेवा लिने प्रकृयाबारे लक्षित वर्गको सचेतना अभिवृद्धि गरिने छ ।
७.१.४ खण्डिकृत तथ्याङ्कको संकलन तथा अद्यावधिक गरी लक्षित वर्गको पहिचान गरिने छ
।
७.१.५ महिलाको श्रम र समयको बचत गर्ने प्रविधिको प्रयोगमा जोड दिइनेछ ।
७.१.६ सूचना सम्प्रेषणका लागि सामाजिक सञ्जाल, भलमन्सा, बडघर, व्यवसायिक समुह
मार्फत बचत समुह, उद्यमी सञ्जाल, कृषक सञ्जाल तथा नेटवर्क प्रणाली विकास
गर्ने,
७.२. आर्थिक सशक्तीकरण गर्ने,
७.२.१. आय तथा सीप मुलक तालिमबाट स्वरोजगार बनाउने तथा सचेतनामूलक कार्यक्रम
मार्फत स्वनिर्णय गर्ने क्षमता र सीपको विकास गर्ने, भेदभाव र बहिस्करणको अन्त्यका
लागि न्यायमा समान पहँुच र आवश्यकता अनुसार संरक्षणात्मक उपायहरूको
अवलम्बन गरिनेछ ।
७.२.२. सरकारी, गैरसरकारी तथा निजी क्षेत्र बीच समन्वय गरी महिला तथा अपाङ्गता भएका
व्यक्ति र निजहरूको परिवारलाई आत्मनिर्भर बनाउन स्रोत र अवसरहरुमा पहुँचको
सुनिश्चित गर्ने,
७.२.३. व्यवसायिक समुह निर्माण गर्ने वा विद्यमान समूहमा आवद्ध भई सामुहिक व्यवसाय
सञ्चालन गर्न सक्षम बनाउने ।
७.२.४ .व्यवसाय विकास तथा प्रर्वद्धनका लागि उध्यमशीलता तालिम सञ्चालन गर्ने,
७.२.५. व्यवसाय प्रर्वद्धनका लागि स्थानीय श्रोत पहिचान गरी स्थानीय कच्चापदार्थको उपयोग
गर्दै व्यवसाय सञ्चालनमा जोड दिने,
७.२.६. सञ्चालनामा रहेका व्यवसायका उद्यमीहरूलाई व्यवसाय प्रबद्र्धन तथा विविधीकरण
तालिम प्रदान गर्ने,
७.२.७. व्यवसाय विकास कोष गठन गरी सस्तो ब्याजमा लगानी प्रदान गरी व्यवसाय
सञ्चालनमा जोड दिने,
७.२.८.व्यवसायमा सम्भावित जोखिम न्यूनिकरणका लागि व्यवसायिक बिमामा जोड दिने, बिमा
शुल्क रकममा अनुदान प्रदान गर्ने,
७.२.९ व्यवसाय गर्न चाहनेव्यक्तिलेपूर्वाधार तयार गरेपश्चात मात्रैसहयोग प्रदान गर्ने, एक
जनालाई एक पटक मात्रै सहयोग गर्ने, व्यवसायिक तालिम प्राप्त गरेको वा
उद्यमशीलता तालिम प्राप्त गरेको व्यक्तिलाई सहयोग गर्ने परिपाटी विकास गर्दै
समावेशीकरणका क्षेत्रमा स्रोतको सुनिश्चितता गरिने छ ।
७.२.१०महिला विकास कार्यक्रमलाई निरन्तरता दिँदै महिला विकास कार्यक्रमद्वारा प्रर्वद्धित
महिला सहकारी संस्थालाई उत्पादनमूलक व्यवसाय तथा स्वरोजगारको क्षेत्रमा
परिचालन गर्न गरीबी विरुद्ध महिला स्वरोजगार कार्यक्रम संचालन गरिनेछ ।
७.२.११.उद्यममा संलग्न महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि अवलोकन भ्रमण
आयोजना गर्ने ।
ज्ञण्
७.२.१२ महिला तथा अपाङ्गता भएका व्यक्तिद्वारा उत्पादित वस्तुहरू मुल्य श्रृखलामा जोडन
कार्यक्रम सञ्चालन गरिनेछ ।
७.२.१३ महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको उद्यमशीलतामार्फत आर्थिक सशक्तिकरण
गर्ने हेतुले निर्माण भएका महिला उद्यमी सञ्जाल, कृषक सञ्जाल, अपाङ्गता भएका
व्यक्तिका नेटवर्क, रूपान्तरणकारी बचत समुहहरूको संस्थागत विकासका लागि
कार्यक्रम संचालन गरिनेछ ।
७.२.१३ विशेष महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको उद्यमशिलतामा टेवा पुर¥याउन
आथिैक अनुदानको ब्यवस्था गरिने छ ।
७.३.३. आर्थिक विकासका लागि समुदाय स्तरमा चेतना अभिवृद्धिमा जोड
७.३.१. गाउँपालिका स्तरिय व्यापारमेला प्रवद्र्धन गरी स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने,
७.३.२. उद्यमशीलता विकास तालिमका माध्यमबाट व्यवसायिक सचेतना प्रर्वद्धन गर्ने ।
७.३.३. गाउँपालिकामा भएका विद्यतु ीय सञ्चारका माध्यमबाट लघु व्यवसाय बारे जानकारी
प्रदान गर्ने सूचना सम्प्रेषण गर्ने,
७.३.४.गाउँपालिकामा सञ्चालन हुने सबै कार्यक्रममा लैङ्गिक तथा सामाजिक विभेद अन्त्य
सम्बन्धी विषयलाई समेत समेटेर अघि बढ्ने ।
७.३.५. व्यवसाय प्रर्वद्धन तथा व्यवसायिक सुरक्षा बारेसचेतनामूलक कार्यक्रम आयोजना गर्ने,
७.३.६. महिला उद्यमी सञ्जाल, कृषक सञ्जाल, अपाङ्गता भएका व्यक्तिहरूको नेटवर्क,
रूपान्तरणकारी बचत समुहहरू प्।रिचालन गरी व्यवसाय प्रवद्र्धन लगायत लैङ्गिक तथा
सामाजिक विभेद सम्बन्धी सचेतना समुदायस्तरमा पु¥याउने ।
७.४.४.सहभागिता अभिवृद्धिमा जोड,
७.४.१. महिला तथा अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका व्यवसायी मध्येका उत्कृष्ट
उद्यमी छनौट गरी पुरस्कृत गर्ने व्यवस्था गर्ने ।
७.४.२. महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको योजना तर्जमु ा प्रकृया, सञ्चालित
परम्परागत पेशाको लाभलागत गणना, महिलाको श्रमको गणना, परिपाटीको विकास
गरी आत्मसम्मानमा वृद्र्धि गराउँदै आयआर्जनको क्षेत्रमा सहभागिताको सुनिश्चितता
गर्ने,
७.४.३. सीप, तालिम तथा शिक्षाकोमाध्यमबाट आर्थिक आयआजर्न तथा रोजगारीतर्फ उन्मुख
गराइ आत्मनिर्भर बन्न अभिप्रेरित गर्ने,
७.४.४ बचत परिचालन कार्य मार्फत आर्थिकरूपले सबलीकरण गर्न वित्तीय साक्षरता
कार्यक्रम सञ्चालन गरिनेछ।
७.४.५ महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी समुदायस्तरमा सहकारी
व्यवसाय मार्फत् उनीहरूको जीवनस्तर अभिवृद्र्धि गर्ने कार्य गरिनेछ ।
७.४.६ स्थानीयस्तरमा महिला तथा अपाङ्गता भएका व्यक्तिहरू र निजका परिवारले सञ्चालन
गरेको परम्परागत पेशाको आधुनिकीकरण र व्यवसायीकरण गरी आय आर्जनमा
सहयोग गरिनेछ ।
७.४.७ महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवसाय सञ्चालनका लागि विशेष
अनुदानको व्यवस्था गरिने छ ।
७.४.८ लक्षित वर्गको रकमलाई समेत आरक्षण प्रणाली तय गरी सकारात्मक विभेदको
अवधारणा लागु गरी ग्रामिण क्षेत्रका महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई
सहयोग उपलब्ध गराइर्न ेछ ।
७.४.९ एकीकृत सूचना व्यवस्थापन प्रणाली विकास गरी यस क्षेत्रसँग सम्बन्धित सूचनाहरू
आदान प्रदान गरिनेछ ।
७.४.१०. योजना तर्जुमा प्रक्रियामा महिला तथा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता
सुनिश्चित गर्न वडा तथा पालिकास्तरमा निर्माण भएका बचत समुहहरू, महिला तथा
कृषक सञ्जालहरू, अपाङ्गता भएका व्यक्तिको नेटवर्क इत्यादि समुह÷सञ्जालहरूलाई
परिचालन गरिनेछ ।
७.५.१ .व्यवसाय विकासका लागि परिवार र समुदायको परिचालन,
७.५.१. समुदायमा रहेका समूह, क्लव तथा सञ्जाल, आमा समूह, उपभोक्ता समूह, किशोरी
समूह, महिला समूह लगायत समाजिक अगुवाहरूको सहभागितामा महिला तथा
अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेको व्यवसायमा निजहरूको उत्पादन बारे
प्रचार प्रसार, बजारीकरणमा सहयोग, उत्पादन खरिदमा प्राथमिकता, व्यवसाय
सञ्चालनमा सहयोग गरी हौसला प्रदान गर्ने खालका कार्यक्रम तथा अभियान
सञ्चालन गर्ने,
७.५.२. महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सीप, गुणस्तरीय शिक्षा र रोजगारीका
अवसरहरू आदीमा पहुँच वृिद्ध गरी व्यवसाय प्रवधद्धन गर्न, निजहरूले सञ्चालन
गरेको व्यवसायको बजारीकरण गर्न, पारिवारका सदस्यहरूको क्षमता अभिवृद्र्धि गर्ने,
७.५.३. महिला तथा अपाङ्गता भएका व्यक्तिहरूले संञ्चालन गरेका व्यवसाय प्रवद्धर्न गर्न
परिवारलाई समेत संलग्न गराइ महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक
विकासमा संलग्न गराउने ।
७.५.४. महिला तथा अपाङ्गता भएका व्यक्तिद्वारा उत्पादित स्थानीय वस्तुको उपभोग
बढाउन सामाजिक आचरण र व्यवहारसम्वन्धी आचार संहिता निर्माण गरी
कार्यान्वयनमा ल्याइर्न ेछ ।
७.६.१ व्यवसाय विकासका लागि सेवा प्रवाहको प्रभावकारिता,
७.६.१. सहकारी, सामुदाय, गैह्रसरकारी र निजी क्षेत्र लगायत सबैको भूमिका र दायित्व स्पष्ट
गरी परिचालन गर्न ती निकायबाट संचालित आर्थिक समावेशीकरण सम्बन्धी योजना
तथा कार्यक्रमहरूलाई स्थानीय तहको योजना प्रक्रियामा आवद्ध गरिनेछ ।
७.६.२ महिला तथा अपाङ्गता भएका व्यक्ति लक्षित व्यवसायिक विकास सम्बन्धी नीति तथा
कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्न सबैसंयन्त्रलाई परिचालन गरिनेछ ।
७.६.३ गाउँपालिका भित्र संचालन हुने कार्यक्रमहरूको अनुगमन, मुल्याङ्कन तथा सामाजिक
परीक्षण, सार्बजनिक सुनुवाई गर्दा लक्षित वर्गको सहभागिता सुनिश्चत गरिने छ ।
७.६.४ आयोजना, योजना तथा कार्यक्रम कार्यान्वयन पश्चात लक्षित वर्गले प्राप्त गरेको
लाभको विश्लेषण गर्ने परिपाटीको विकास गरिने छ ।
७.६.५ सरोकारवाला क्षेत्रहरूमा महिला तथा अपाङ्गता भएका व्यक्ति पहुँच सुनिश्चित गर्ने,
७.६.६ महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको व्यवसाय सञ्चालनका लागि निजहरूको
आवस्यकता पहिचान गरी व्यवसायिक शिक्षा र पुर्वाधार सहयोग प्रदानका लागि
नीतिको प्रभावकारी कार्यान्वयन गर्ने
७.६.७ सेवा प्रदायकहरूको जवाफदेहिता र क्षमता अभिवृद्र्धि गरी आवश्यकता अनुसार तत्कालै
र गुणस्तरीय सेवाप्रवाहका लागि समन्वय गर्ने र व्यवसाय सञ्चालनमा सहयोग
पु¥याउन सम्प्रेषण प्रणाली (च्भाभचचब िक्थकतझ) को विकास गर्ने,
७.६.८ पालिकामा कार्यरत सरकारी निकाय तथा गैर सरकारी संस्थाहरूका कार्यक्रमहरूमा
महिला तथा अपाङ्गता भएका व्यक्तिलाई आय आर्जनसँग जोड्ने खालका
कार्यक्रमहरूलाई प्राथमिकताका साथ समावेश गर्ने व्यवस्थाको सुनिश्चितता गर्ने,
७.६.९. महिला तथा अपाङ्गता भएका व्यक्तिहरूले संञ्चालन गरेका आयआर्जन सम्वन्धी
कार्यमा आवश्यकतालाई सम्बोधन गर्ने गरी विशष्ो कार्यक्रमहरू लागुगर्ने र तथ्यगत
प्रमाणहरू संकलन गरी सफल अभ्यासहरूको प्रर्वद्धन तथा विस्तार गर्ने,
७.६.१०.पालिकामा हेल्पडेस्क, सम्पर्क कक्ष, भेटघाट कक्ष निर्माण तथा महिला तथा अपाङ्गता
भएका व्यक्तिहरूका लागि निश्चित समय व्यवस्थापन गरी भेटघाट गर्ने सहज
वातावरण तयार गर्नुका साथै महिला स्तनपान कक्षको व्यवस्था गरिने छ ।
७.६.११ गाउँपालिकाबाट संचालन हुने सबै योजना तथा आयोजना तथा कार्यक्रममा लक्षित
वर्गलाई प्राथमिकता दिइर्न ेछ ।
७.६.१२ सबै शाखाको प्रतिबेदन तयार गर्दा लक्षित वर्गले प्राप्त गरके ो लाभको विश्लेषण
सहितको प्रतिवेदनको तयार गरी सार्वजनिक गरिने छ ।
७.६.१३ स्थानीय स्तरमा गठन हनु े उपभोक्ता समिति, टोल विकास संस्था लगायत अन्य
संरचना समितिहरूमा लक्षित वर्गको अनिवार्य सहभागिता सुनिश्चित गर्ने ।
७.६.१४ अपाङ्गमैत्री, तथा लैङ्गिकमैत्री भौतिक संरचना निर्माणको सुनिश्चितताका लागि
सरोकारवालाहरूको क्षमता विकास गरिनेछ ।
७.६.१५ विद्यमान संरचनाहरूमा समावेशीकरण सम्बन्धी आवश्यक संरचनाहरूलाई समाहित
गरी महिला तथा अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमको तर्जुमा, कार्यान्वयन,
अध्ययन, अनुसन्धान, अनुगमन, मूल्याङ्कन तथा समन्वयको कार्य गरिनेछ ।
.७.७. कानून र नीतिको सुदृढीकरण र कार्यान्वयन
७.७.१. महिला तथा अपांगता भएका व्यक्तिहरूको आयआर्जन सम्बन्धमा कानून, नीति
तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
७.७.२. पालिकाका सरोकारवाला पदाधिकारीहरू तथा अन्य सहयोगी निकायका
पदाधिकारीहरूलाई महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनका
सवालहरू वार्षिक योजना, नीति तथा कार्यक्रमको प्राथमिकतामा राख्न
प्रोत्साहन गर्ने ।
७.७.३. योजना प्रक्रियाका चरणहरू लगायत अवसर तथा लाभ वितरणमा लक्षित
वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक कानून, कार्यविधि तथा
मापदण्डकोसमय अनुकुल परिमार्जन तथा तजुर्म ा गरिनेछ ।
७.७.४ महिला तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न भइरहके ा
कार्यविधि तथा मापदण्डहरूको पुनरावलोकन गरी परिमार्जन गरिनेछ । साथै
आवश्यकता अनुसार नयाँ कार्यविधि तथा मापदण्डहरूको तर्जुमा गरिनेछ ।
७.७.५. प्रदेश सरकार र स्थानीय तह तथा विकासका साझेदार संस्थाहरूको सहकार्य र
समन्वयमा महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको व्यवसाय विकासका
लागि स्रोतको पहिचान, विनियोजन र प्रभावकारी परिचालन गरी संस्थागत
क्षमता अभिवृद्धि गर्ने ।
७.७.६ स्थानीय तहको योजना पहिचान, तर्जुमा, कार्यान्वन तथा अनुगमन,मुल्याङ्कनको
प्रक्रियामा लक्षित वर्गको अर्थपूर्ण सहभागिता अनिवार्य गरिने छ ।
७.७.७ योजना तर्जुमा प्रक्रियाका बारेमा लक्षित वर्गहरूको क्षमता विकास गरिने छ ।
ज्ञद्ध
७.७.८. योजना तर्जुमा गर्दा सम्बन्धित लक्षित वर्गसँगैछुट्टैविशष्ो छलफल गरी अवस्था
विश्लेषणका आधारमा योजना तर्जुमा गर्ने परिपाटीको विकास गरिने छ ।
७.७.९ आर्थिक तथा व्यवसायिक समावेशीकरणको अवधारणा अनुरूप आवश्यकता
अनुसार क्षेत्रगत विषय तथा निकायको कानून, नीति, योजना, रणनीति,
कार्यविधि, मापदण्ड तर्जुमा तथा परिमार्जन गरिनेछ ।
७.७.१० मौजुदा कानून तथा कार्यविधि, महिला तथा अपाङ्गता भएका व्यक्तिहरू मैत्री
भए नभएको समीक्षा गरी पुनरावलोकन गरिने छ ।
नीति ७.८ लक्षित समुदायका क्षेत्रमा विशेष कार्य गर्नका लागि आवश्यक समुह, संरचना सञ्जाल तथा
संयन्त्रको व्यवस्था गर्ने ।
७.८.१ व्यवसायसँग सम्बद्ध महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको व्यवसायिक
विकास गर्न पालिका तथा वडा तहमा हाट बजार, चिस्याृह, भण्डारगृह,
संकलन केन्द्र जस्ता आवश्यक संरचनाको निर्माण तथा व्यवस्थापन गर्ने ।
७.८.२ महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको उत्पादनको बजारिकरणका लागी
सहकारी माफर्त अन्तर सहकारी कारोबारलाई प्रवद्र्धन र बजार समन्वय गर्ने
किसमका कार्य संञ्चालन गर्ने ।
७.८.३ व्यवसायसँग सम्बद्ध महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको व्यवसायिक
विकासका क्षेत्रमा कार्य गर्ने विभिन्न निकाय, संस्था तथा विकास
साझेदारहरूकोसहकार्य र साझेदारीमा कार्य गर्ने, कार्यक्रमहरूलाई एकिकृत
गर्दै एकरूपता ल्याईने छ ।
७.८.४ गाउँपालिका, तथा पालिमा कार्यरत संघ संस्थाहरूमा महिला तथा अपाङ्गता
भएका व्यक्तिहरूको समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा कार्य
गर्न सम्पर्क शाखा तथा सम्पर्क व्यक्तिको व्यवस्था गरिने छ
७.८.५ व्यवसायसँग सम्बद्ध महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको व्यवसायिक
विकास गर्न पालिका तथा वडा तहमा उत्पादक सहकारीको रूपमा स्थापित
गर्ने लक्ष सहित व्यवसायिक समुह र तिनको सञ्जाल गठन गरी व्यवस्थापन
गर्ने । साथै उक्त उद्देश्यलाइ आत्मसाथ गर्दै निर्माण भएका बचत समुह,
सञ्जालहरूलाई आवश्यकता अनुसार पुर्नगठन, सूचिकरण, दर्ता गरी
संस्थागत विकासको लागि परिचालन गरिनेछ ।
८. स्रोत परिचालन
यस नीतिमा समावेश भएका कार्यदिशा कार्यान्वयन गर्न निम्नानुसारको स्रोत परिचालन गरिनेछ ।
८.१. गाउँपालिकाको वार्षिक बजेटमा नै आवश्यक बजेट विनियोजन गर्ने ।
८.२. संघ तथा प्रदेश सरकारसँग समेत आवश्यक बजेट विनियोजनका लागि अनुरोध गर्ने ।
८.३. गाउँपालिकाको कार्यक्षेत्रका महिला तथा अपाङ्गता भएका मानिसहरूका लागि विभिन्न
क्रियाकलापहरू स्वयं सञ्चालन गर्न प्रेरित गर्ने गरी सरकारी कार्यालय एवम् स्थानीय
तहले आवश्यक प्राविधिक तथा आर्थिक सहयोगका लागि लागि स्थानीय, राष्ट्रिय तथा
अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरूलाई सहकार्य गर्न प्रोत्साहन गरिनेछ ।
८.४. सरोकारवाला निकायहरूलाई महिला तथा अपाङ्गता भएका बर्गको आय आर्जनका
कार्यक्रम सँग जोड्दै लैङ्गिक हिसं ा विरूद्ध तथा साामाजिक समावशीकरणका सवालमा े
जुट्न सहकार्यको उपयुक्त वातावरण सृजना गरी आवश्यकता बमोजिम स्रोत सहितको
दोहोरो तथा बहुपक्षीय सहमती एवम् सम्झौता सहित कार्यक्रम गर्न प्रोत्साहन गरिनेछ ।
९. संस्थागत व्यवस्था
यस नीतिमा भएका प्रावधानलाई आर्थिक समावेशीकरणको अवधारणा अनुरुप प्रभावकारीरूपमा
कार्यान्वयन गर्न देहाय बमोजिमको नीति निर्देशक समिति रहनेछः
गाउँपालिका अध्यक्ष –संयोजक
गाउँपालिका उपाध्यक्ष –सहसंयोजक
वडा अध्यक्षहरु मध्येबाट ३ जना – सदस्य
अध्यक्षले तोकेको गाँउसभा सदस्यहरु मध्येबाट एक जना महिला सहित कम्तिमा २ जना
– सदस्य
आर्थिक विकास समितिका संयोजक, – सदस्य
महिला सञ्जाल प्रतिनिधी एक जना – सदस्य
अपाङ्गता भएका व्यक्तिहरुको सञ्जाल प्रतिनिधी एक जना – सदस्य
प्रमुख प्रशासकीय अधिकृत – सदस्य सचिव
मनोनित सदस्यहरुको पदावधि दुई बर्षकोहनु ेछ ।
समितिको बैठक कम्तिमा ४ महिनामा एक पटक बस्नेछ ।
समितिको वैठकमा आवश्यकतानुसार सम्बन्धित विज्ञ एवं संस्थाका प्रतिनिधिलाई आमन्त्रित गर्न सकिनेछ ।
बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
व्यवसाय विकास नीति निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छः
१. आर्थिक समावेशीकरण नीति पुनरावलोकन र परिमार्जनका लागि खाका तयार गर्ने गराउने ।
२. व्यवसाय विकास नीति कार्यान्वयनका लागि सम्बद्घ वडा तथा अन्य निकाय बीच सहकार्य, सहजीकरण र समन्वय गर्ने गराउने ।
३. महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकास सम्बन्धी बजेट तथा कार्यक्रम तर्जुमा र सञ्चालन गर्न आवश्यक समन्वय, सहकार्य तथा प्रोत्साहन एवम् सहयोग सम्बन्धी व्यवस्था गर्ने ।
४. महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकास सम्बन्धी कार्यको अनुगमन गर्ने गराउने ।
५. महिला तथा अपांगता भएका व्यक्तिहरुको आर्थिक विकास सहयोगी नीतिहरूसँग सामञ्जस्यता स्थापना गर्ने र आवश्यक सहयोग आदान प्रदान गर्ने ।
६. महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकासमा मूलप्रवाहीकरणका लागि संस्थागत प्रणाली, विधि एवम् प्रक्रियाहरू स्थापित गर्न सहयोग गर्ने ।
७. वडा कार्यालयहरूमा महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक समावेशीकरणका दृष्टिकोणले कार्यक्रम तर्जुमा गर्न संस्थागत क्षमता विकासमा सहयोग गर्ने ।
८. योजना, कार्यक्रम तथा बजेट तर्जुमा एवम् अनुगमन तथा प्रतिवेदन प्रणालीमा आर्थिक समावेशीकरणको आबद्धता र मूलप्रवाहीकरणका लागि सहजीकरण गर्ने ।
९. सरकारी तथा गैरसरकारी सङ्घ संस्था र नागरिक समाजमा महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकासको सवाललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पु¥याउने ।
१०. नेपाल सरकारले महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक समावेशीकरण सँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरेका सामाजिक प्रतिबद्धताहरू स्थानीयस्तरमा लागु गर्न एवम् कार्यान्वयन गर्न गराउन सहजीकरण, प्रोत्साहन र आवश्यक सहयोग पु¥याउने ।
११. महिला तथा अपाङ्गता भएका व्यक्तिले प्रत्यक्ष फाइदा पाउने व्यवसाय विकासका कार्यक्रम वा आयोजनाका लागि आवश्यक बजेट विनियोजन भए नभएको अनुगमन गर्ने ।
१२. नीति कार्यान्वयन गर्ने क्रममा आउन सक्ने सम्भावित जोखिमहरूको आंकलन र जोखिम सम्बोधन गर्ने गराउने ।
१०. नीतिको अनुगमन तथा मूल्याङ्कन
गाउँपालिकाले महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकासका लागि नीति अनुरूप विनियोजन गरिएका कार्यक्रम कार्यान्वयनको प्रभावकारिता, उपयुक्तता र उपादेयताको अनुगमन तथा मूल्याङ्कनका लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा, सामाजिक कार्यकर्ता, गैरसरकारी संस्थाको प्रतिनिधि, उद्यमी महिला,अपाङ्गता भएका व्यक्तिको प्रतिनिधी, व्यवसायविज्ञ सहित, पालिकाले तोकेको व्यक्ति सदस्य सचिव रहने गरी अनुगमन तथा मूल्याङ्कन उपसमिति गठन गरी अनुगमन मुल्याङ्कन गरिनेछ । उक्त उपसमितिले आप्mनो कार्यविधि आपैm निर्माण गर्नेछ । नीति कार्यान्वयनको नियमित अनुगमन गरी वार्षिक प्रतिवेदन कार्यपालिका बैठकमा पेश गरिनेछ । अनुगमन तथा मूल्याङ्कनमा उपसमितिको प्राप्त सुझाव सल्लाहका आधारमा नीतिमा समय सान्दर्भिक परिमार्जन तथा संशोधन गरिनेछ ।
११. सम्भावित जोखिम न्यूनीकरण योजना
महिला तथा अपङ्ंगता भएका व्यक्तिहरूको आर्थिक विकास बहृ त् बिषय भएको हुदाँ यस नीतिको कार्यान्वयनका क्रममा बिभिन्न जोखिमहरू आउन सक्ने आकलन गरिएको छ । नीतिको कार्यान्वयनका क्रममा आउन सक्ने सम्भावित जोखिम र यसका न्यूनिकरणका उपायहरू देहाय बमोजिम रहेका छन् ।
सम्भावित जोखिम न्यूनिकरणका उपायहरू
जनशक्तिको अभाव उपलब्ध जनशक्तिको महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक उर्पाजनका क्षेत्रमा क्षमता विकास गर्ने । समुह, सञ्जाल तथा नेटवर्कको संस्थागत विकास तथा परिचालन गने ।
महिला तथा अपांगता भएका व्यक्तिहरुको आर्थिक उर्पाजनको सवाल बहपुक्षिय बिषय भएको हदुाँ समन्वय तथा एकरूपता बनाउन कठिन गाउँपालिकामा महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक उर्पाजनका क्षेत्रमा कार्य सहजता गर्न गराउनका लागि सम्पर्क शाखा र सम्पर्क व्यक्तिको व्यवस्था गर्ने ।
आर्थिक समावेशीकरणको विषय वडाको कम प्राथमिकतामा पर्न सक्ने नीति, मार्गदर्शन एवं वार्षिक योजना तथा कार्यक्रमको प्राथमिकतामा राख्ने। महिला उद्यमी सञ्जाल, कृषक सञ्जाल तथा बचत समुहहरूलाई प्रशिक्षित गराइ परिचालन गर्ने ।
आर्थिक तथा समावेशीकरणका लाभ र अवसरमा लक्षित वर्ग र समुदायको पहुँच कम हुन सक्ने लक्षित समुदायको पहिचान गर्ने सूचक निर्धारण र नक्साङ्कन गर्ने तथा लक्षित कार्यक्रम सञ्चालन गर्ने महिला तथा अपांगता भएका व्यक्तिको कार्यक्रमहरूलाई नियमित योजना तथा कार्यक्रममा मूलप्रवाहीकरण नहुन सक्ने आवश्यक स्रोत आंकलन गरी व्यवस्थापन गर्न
निर्देशित गर्ने लक्षित वर्गको वडास्तरिय वजेट कार्यान्वयन गर्ने लक्षित वर्गको वजेट परिचालन गर्दा महिला
तथा अपाङ्गता भएका व्यक्तिहरु संग छलफल गरी कार्यक्रम तय गरि वजटे विनियोजन गर्ने व्यवस्थ गर्ने,
१२, नीति कार्यान्वयनको पक्ष
यस नीति कार्यान्वनका क्रममा आइपर्ने जोखिम व्यवस्थापनको लागि सरोकारवाला सबै पक्षहरूको मानवीय तथा वित्तीय श्रोतको पहिचान गरी क्षमता अभिवृद्धि गरिनेछ । यसका लागि कैलारी गाउँपालिका र विकासका साझेदार संघसंस्थाहरू तथा अन्य सरोकारवाला संस्थाहरू माफर्त आवश्यक श्रोतको व्यवस्था मिलाई नीति कार्यान्वयनमा प्रभावकारिता ल्याइनेछ ।
१३ नीति कार्यान्वयनका लागि मुख्य क्रियाकलाप तथा जिम्मेवारी
क्र.सं. मुख्य कृयाकलापहरू जिम्मेवारी
१ नीतिको प्रचार प्रसार गर्ने सबै शाखा तथा वडा
कार्यालयहरू
२ नीतिले व्यवस्था गरेका संरचनाहरूको निर्माण र क्षमता विकास कार्यपालिका
३ सम्पर्क शाखा र सम्पर्क व्यक्तिको व्यवस्था कार्यपालिका
४ खण्डिकृत तथ्याङ्कं व्यवस्थापन तथा अद्यावधिक सामाजिक विकास शाखा
५ नीति कार्यान्वयनका लागि तथा नीतिले परिकल्पना गरेका
व्यवस्थाहरू कार्यान्वयनका लागि आवश्यक कानून, निर्देशिका,
मापदण्ड निर्माण गर्ने ।
कार्यपालिका
६ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, बिषयगत शाखा तथा
वडा कार्यालयहरूको क्षमता विकास
सामाजिक विकास शाखा
७ नीतिको कार्यान्वयनका लागि आवश्यक जनशक्तिको विकास कार्यपालिका
८ नीति कार्यान्वयनको अनुगमन, मूल्याङ्कन तथा समीक्षा यस नीतिको अनुगमन
मूल्याङ्कन उपसमिति
१४ सहकार्य तथा समन्वय
१४.१ व्यवसायमा संलग्न महिला तथा अपांगता भएका व्यक्तिहरू, उत्पादक उपभोक्ता समुहहरू, महिला उद्यमी सञ्जाल, व्यवसायिक सेवा प्रदायक कृषक सञ्जाल, रुपान्तरणकारी बचत समुहहरू, अपांगता भएका व्यक्तिहरूको नेटवर्क, स्थानीय सहकारी संस्थाहरू निजहरूका सञ्जालहरू व्यवसाय प्रर्वद्धनमा सहयोगी हुन सक्ने सहयोगी निकायहरू, विभिन्न समुदायसँग समन्वय गर्ने ।
१४.२ यस गाँउपालिकाभित्र आर्थिक अवस्था कमजोर भएका महिला, अपाङ्गता भएका व्यक्तिहरूकोआर्थिक अवस्थाकोसुधारकोसम्भावित अवसर तथा पहँचु वृद्धि गर्नकोलागि स्थानीय तथा राष्ट्रिय स्तरमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूसँग सहकार्य तथा समन्वय गर्ने ।
१५ नीतिको प्रचार प्रसार र सुधार
यस नीतिलाई पालिका परिषद्बाट पारित भए पश्चात व्यापक प्रचारप्रसार गरिनेछ ।
आवश्यकता अनुसार महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक विकासका सवालमा ध्यान दिनको लागि यस नीतिको कार्यान्वयनमा जोड दिइनेछ । यसका बारेमा जानकारी गराउनका लागि व्यापक प्रचारप्रसार गरिनेछ । यस नीति कार्यान्वयनको प्रभावकारिता, उपयुक्तता र उपयोगिताको स्वतन्त्र रूपमा मूल्याङ्कन गरी ५÷५वर्षमा पुनरावलोकन तथा सुधार गरिनेछ ।
आज्ञाले
प्रमुख प्रशासकिय अधिकृत
