थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०३ चैत २६४८, सोम्मार ]
[ वि.सं ३ चैत्र २०८१, सोमबार ]
[ 17 Mar 2025, Monday ]

कैलालीमा विप्लव माओवादीको मशाल प्रदर्शन

पहुरा | ५ जेष्ठ २०७७, सोमबार
कैलालीमा विप्लव माओवादीको मशाल प्रदर्शन

धनगढी, ५ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोमबार कैलालीमा मशालसहित प्रदर्शन गरेको छ ।

नेपालको सीमाना मिचेर भारतले लिपुलेक कालापानी क्षेत्रमा सडक बनाएको बिरोधमा सो नेकपाको गौरीगंगा नगर कमिटीले प्रदर्शन गरेको हो । गौरीगंगा नगरपालिका ८ स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा प्रदर्शन गरेको हो ।

जनाअवजको टिप्पणीहरू