

पहुरा समाचारदाताधनगढी, ८ असार । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले र्आिर्थक बर्ष २०८२/०८३ सालको लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को गाउँसभा अधिवेशन गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको पहिलो बैठकबाट गाउँपालिका अध्यक्ष राजसमझ चौधरी आर्थिक बर्ष २०८२/०८३ सालको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी […]
पहुरा समाचारदाताधनगढी, १५ फागुन । कैलालीके गोदावरी नगरपालिकाके अत्तरिया ओ वडा नम्बर ८ स्याउलेमे निर्वाचन मतदाता शिक्षा कार्यक्रम सम्पन्न हुइल बा । मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेशसे कुर्वे विष्ट्रोके सहयोगमे यिहे फागुन २१ गते हुइना प्रतिनिधि सभा सदस्य निर्वाचनमे बदर हुइना मतहे सदर बनाइक लाग निर्वाचन मतदाता शिक्षा कार्यक्रम कैगिल हो […]