पहुरा समाचारदाताधनगढी, ८ असार । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले र्आिर्थक बर्ष २०८२/०८३ सालको लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को गाउँसभा अधिवेशन गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको पहिलो बैठकबाट गाउँपालिका अध्यक्ष राजसमझ चौधरी आर्थिक बर्ष २०८२/०८३ सालको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी […]
पहुरा समाचारदाताधनगढी, २ सावन । महिला पुनस्र्थापना केन्द्र (ओरेक) सुदूरपश्चिम प्रदेशसे तीन महिनाके घटनाके तथ्याङक सार्वजनिक करटी बलात्कारके घटना बह्रल जनैले बा । अप्रिलसे जुन २०२५ समके घटनाके तथ्याङ्क सार्वजनिक करटी सुदूरपश्चिम प्रदेशके कैलाली जिल्लामे यौन दुव्र्यवहार ओ बलात्कारके घटना दैनिक रुपमे बह्रटी गैल तथ्य ओरेकसे दस्तावेजिकण करल तथ्याङ्कसे पुष्टि करले बा ।अप्रिलसे जुन २०२५ […]