तिमी कराउ, चिल्लाउ वा रोउतिम्रो पुकार तिमी बाहेक अरु कसैले सुन्दैनतिम्रो दुःख पिडा तिमी बाहेक अरु कसैले बुझ्दैनतिम्रो मनभित्रको घाउको दुखाइ तिमी बाहेक अरु कसैलै देख्दैनन त सरकारले देख्छ, न त सुन्छ, न बुझ्छजसले देख्छ, सुन्छ, कुरा
मलाई गद्दार भन्दै मेरो लालसलाम अचेल भगवानको जन्मभूमि खोजिरहेछ, उसका मार्क्सवादी यज्ञमा समाजवाद र साम्यवाद होम भइरहेछ, अद्भूत अवतारको प्रतीक्षामा प्रभुको लीलामय लालसामा केही थान बजरंगीहरु लाल भजन गाइरहेछन् तर भाव कालोकालो आइरहेछ
डा.कृष्णराज सर्वहारी आज्कल गणेश वर्तमान सामाजिक सन्जाल फेसबुकमे थारु भासम् सब्से घनके रचना पोस्ट कर्ठा । कविटाबाहेक अपन मनके आउर फेन बाट उहाँ पोस्ट कर्टि रठाँ । सावन १२ गटे उहाँ थारु भासक् एकरुपटक सवालमे ढ्यार बहस काजे ? सिर्सकमे
काठमाडौं, ९ असार । बाह्रखरी बुक्सके राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मे मुना चौधरीके कथा ‘लार’ प्रथम हुइल बा । कथामे प्रथम हुइल लहान सिराहाके कथाकार चौधरी एक लाख नगद पुरस्कार, सिल्ड ओ प्रमाणपत्र प्राप्त करले बाटी ।