



पहुरा समाचारदाताधनगढी, ८ असार । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले र्आिर्थक बर्ष २०८२/०८३ सालको लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को गाउँसभा अधिवेशन गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको पहिलो बैठकबाट गाउँपालिका अध्यक्ष राजसमझ चौधरी आर्थिक बर्ष २०८२/०८३ सालको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी […]
पहुरा समाचारदाताधनगढी, २० कात्तिक । खुल्ला सीमानाकाके कारण मानव बेचविखन नियन्त्रण ओ उहीसे पीडित तथा प्रभावितके उद्धारमे चुनौती रहल एक कार्यक्रमके सहभागीहुक्रे बटैले बटै । शान्ति पुनस्र्थापना गृह धनगढी शाखाके आयोजनामे बुधके रोज हुइल आव २०८१/०८२ मे सञ्चालित कार्यक्रमके बार्षिक सामाजिक लेखा परिक्षणके सहमागिहुक्रे ओइसीन बटाइल हुइट । कार्यक्रमके बर्का पहुना तथा जिल्ला समन्वय समिति कैलालीके प्रमुख टीका […]

