पहुरा समाचारदाता हसुलिया, १३ असार । सामाजिक विकासका लागि सचेत समाज ९सीएसएसडी० धनगढीले कैलारी गाउँपालिकास्थित क्वारेन्टाइन र आइसोलेसनमा राखिएका व्यक्तिहरुको लागि खाद्यान्न सहयोग गरेको छ । विपद्को बेला उनीहरूलाई समस्या नहोस
पहुरा समाचारदाता हसुलिया, १३ असार । कैलारी गाउँपालिकाको आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको छ । शुक्रबार बसेको गाउँ सभा बैठकले आगामी आर्थिक वर्षको लागि सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले
पहुरा समाचारदाता मसुरिया, १३ असार । कैलाली, भारतमा रहेका नागरिकहरुले क्वारेन्टाइनमा बसेका दाजुभाइको व्यवस्थापन गर्न वडा कार्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् । भारतको पुनामा रोजगारी गरिरहेका गौरीगंङ्गा नगरपालिका वडा नं
पहुरा समाचारदाता मसुरिया, १२ असार । गौरीगंङ्गा नगरपालिका ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले एक महिनाको सेवा सुविधा कोरोना रोकथाममा प्रदान गर्ने घोषणा गरेका छन् । हाल बिश्वमा देखिएको कोरोना भाईरस (कोभिड–१९) को कारण उत्पन्न परिस्थितिलाई
घनश्याम पौडेल मसुरिया, १० असार । कैलालीकै गौरीगंगा नगरपालिका अइना आर्थिक बर्षके लाग ७९ करोड ४० लाख ६३ हजारके बजेट नन्ले बा । नगरपालिकासे आर्थिक बर्ष २०७७÷०७८ के अनुमानित बजेट बुधके नगर सभामे सार्बजनिक करल हो । आठौं नगर सभामे नगर
पहुरा समाचारदाता धनगढी,१० असार । कैलालीके धनगढी उपमहानगरपालिकासे आर्थिक वर्ष २०७७÷०७८ लाग १ अर्ब ६३ करोड ८२ लाख रुप्याके बजेट सार्वजनिक करले बा । बुधके रोज हुइल धनगढी उपमहानगरपालिकाके पाँचौ नगर सभामे बार्षिक नीति तथा कार्यक्रमबारे
हसुलिया, १० असार । कैलालीको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बुधबारदेखि सुरु भएको गाउँपालिकाको छैटौं गाउँ सभा अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत